झुकेको त्यो नजर मन पर्यो ।
मिलेको त्यो अधर मन पर्यो ।
वसन्त झै हरियाली तिम्रो
लुकेको त्यो वहार मन पर्यो ।
झिलीमीली बत्ती चारैतिर
बलेको त्यो शहर मन पर्यो ।
सिंन्दुरपोते लगाउने चाहना
फुलेको त्यो रहर मन पर्यो ।
निश्चल संग्लो रहेछ भावना
बगेको त्यो नहर मन पर्यो ।
सनम गोले
मकवानपुर हाल मलेशिया
मिलेको त्यो अधर मन पर्यो ।
वसन्त झै हरियाली तिम्रो
लुकेको त्यो वहार मन पर्यो ।
झिलीमीली बत्ती चारैतिर
बलेको त्यो शहर मन पर्यो ।
सिंन्दुरपोते लगाउने चाहना
फुलेको त्यो रहर मन पर्यो ।
निश्चल संग्लो रहेछ भावना
बगेको त्यो नहर मन पर्यो ।
सनम गोले
मकवानपुर हाल मलेशिया
No comments :
Post a Comment