Wednesday, December 5, 2012

552.पत्तै नपाइए प्याट्ट फुती जान्छ

गजल
धारिला ती छुरा हुन मान्छेको जिवन
 सपना अधुरा हुन मान्छेको जिवन ।

पत्तै नपाइए प्याट्ट फुती जान्छ,कुनै पल,
रहर अपुरा हुन मान्छेको जिवन ।

बान्चुन्य्जेल दु:ख,सुख बाडी आपसमा,
ढलेसी बाबुरा हुन मान्छेको जिवन ।



सही अर्थमा बान्चौ,जिवन यसैमा छ,
ईज्जत्अका कुरा हुन मान्छेको जिवन ।

छोटा यि समयमा के-को खिचातानी ?
ती कान्चका चुरा हुन मान्छेको जिवन ।

-बिक्रम अर्पन पाँचथर हाल्:मलेशिया

No comments :

Post a Comment