
मस्ति नै मस्तिमा आँए, तिम्रो कारण!!
रङ्गिन हुँदैछ, आज मेरो जीवन,
उषाको किरण छाए, तिम्रो कारण!!
मलाई चुट्ने त्यो, भन्छु अतितलाई,
आज म कत्ति, रमाँए तिम्रो कारण!!
आयौ र त तिमि अनि, मैले कसम,
सँगै मर्ने बाँच्ने खाए, तिम्रो कारण
यो यात्रा रहोस, सँधै यसैगरि नै,
तिमि सँग प्रीति लाँए, तिम्रो कारण!!
दीप मिलन्
रुद्रपुर - रुपन्देहि
हाल दोहा कतार
यो यात्रा रहोस, सँधै यसैगरि नै,
तिमि सँग प्रीति लाँए, तिम्रो कारण!!
दीप मिलन्
रुद्रपुर - रुपन्देहि
हाल दोहा कतार
No comments :
Post a Comment