लौ न प्रभु मलाई एउटा साली चाहिए'छगहु गोरी भन्दिन म त्यही काली चाहिए'छ
सुक्न थाले खरेडिले मन का यि फूल बारी
बिश्वासीली भर पर्दो एक माली चाहिए'छ
बड्दै छनी मन का इच्छा आकंक्षा चुलिएर
दहरिलो बाध बाधन लाई जाली चाहिए'छ
मेरै नाम लेख्नलाई उन्को त्यो छाती माझमा
उन्को त्यो दिल को पानाहरु खाली चाहिए'छ
पासाङ तमु
गोर्खा,नेपाल







No comments :
Post a Comment