तिमीलाई माया गर्छु,,एउटा भूल लिई आएँ!
प्रस्ताव स्वरुप,,गुलाब को फूल लिई आएँ!
स्वीकार गरे तिमीलाई ,रानी बनाउनेछू म!
सौगात स्वरुप,,,,,उमँगका हुल लिई आएँ!
मायाको प्यास मेटाउनेछु,सागर झैं धर्तिको!
अतृप्त तिम्रो जवानिलाई ,,,मूल लिई आएँ!
प्रस्ताव स्वरुप,,गुलाब को फूल लिई आएँ!
स्वीकार गरे तिमीलाई ,रानी बनाउनेछू म!
सौगात स्वरुप,,,,,उमँगका हुल लिई आएँ!
मायाको प्यास मेटाउनेछु,सागर झैं धर्तिको!
अतृप्त तिम्रो जवानिलाई ,,,मूल लिई आएँ!
अंधुरोमै छोड़ने छैन,तिमीलाई कहिल्यै पनी!
जहाँ परे बाधा तिम्लाई ,,,,,पुल लिई आएँ!
न हेर न जात र भात ,मेरो मन दुख्छ अति!
जस्तो भए पनी एउटा ,,,,,,कुल लिई आएँ!
कृष्ण मानव खड्का २४/९/२०१२
सानोश्री ३ बर्दिया
जहाँ परे बाधा तिम्लाई ,,,,,पुल लिई आएँ!
न हेर न जात र भात ,मेरो मन दुख्छ अति!
जस्तो भए पनी एउटा ,,,,,,कुल लिई आएँ!
कृष्ण मानव खड्का २४/९/२०१२
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment