- सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे
तिम्रो मनको चोखोमाया पाउने आसले कुरी राखे
नमेटिने जति चोट दिए पनि मुटु भित्र
लुकाएर पिडा मनमै तिम्रै लागि हाँसी राखे
सपनाको नौलो संसार सजाउने आसै आसले
निष्ठुरीको याद बोकी छटपटी मा बचिराखें
मनै काट्ने धारिला छुरी तिम्र बचन हरु
तिम्ले देयाको उपहार सम्झी मनै भित्र साँची राखे
तिमि हाँस तिम्रा लागि रुन्छु भन्ने धेरै आएनी
मेरो मनको निश्चल माया तिम्रै लागि साँची राखें
सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे
तिम्रो मनको चोखोमाया पाउने आसले कुरी राखे
शरण लम्साल
जुटपानी ३ चितवन नेपाल
https://www.facebook.com/ismaran37.bishnu
सहयोगी भूमिका
गजल सर्जकहरु
को कहाँ बाट
पुराना रचना
Friday, March 7, 2014
सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे- स्मरण लम्साल,
Published :
9:39 AM
Subscribe to:
Post Comments
(
Atom
)
पेज हेर्नुहुनेहरु
हामी छौ फेसबुकमा !
लोकप्रिय रचनाहरु
-
प्रियजनले पनि आउदा भयो फुल र अबिर चढाउदा भयो मुटुको व्यापार, गर्नेले छाती चिर्न हतियार समाउदा भयो हुँदैन कहिल्यै दोबाटो एउटै संकोच ...
-
स्काई नवीन बस्नेत जति जल्छन् जलन देउ,भेट्न आउ है प्रेम दिवस मा कुरा चलछन् चल्न देउ,भेट्न आउ हे प्रेम दिवस मा ॥ हामी दुई को माया देखी,कुरा क...
-
मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखेँ...
-
साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले शिशा जस्तै हाम्रो माया,फुट्यो बाध्याताले|| दैव लाई हाम्रो त्याग,स्वीकार भैन किन अनायसै सारा खु...
-
बिदाई छ ितम्रो दिललाई, खुसी दिलले वाइवाई तिम्रै खुसी गरिखानु, मोझमस्ति हाइहाई ।। मन गरेर हुॅदो रैन, आफ्नै दिलमा राख्न सानो आॅट्ले सकिन्न ...
-
क्षितिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो मलाई त्यहा लैजान कोहि आए हुन्थ्यो सपना बोकी प्रबासिदा हाँसो कहाँ छुट्यो जिन्दगीमा बतासले खुसी ल...
-
सक्छौ एउटा सुन्दर स्कुल बनाऊ पवित्रताको प्रतिक त्यो फूल बनाऊ हे दैव किन बनायौ जन्म अनि मृत्यु अमर रहन सबै बरु क्याप्सुल बनाऊ जाति र ध...
-
अर्जुन ठकुरी, पर्बत उनी पारी म छू वारी के को मान्नु प्रेमदिवस !! पोल्छ मन घरी घरी के को मान्नु प्रेमदिवस !!(१) पल पल तड़पाइमै दिनहरू बितेका ...
-
तिम्रो जवानी त बैसालु, फुल भएछ!! भमराले ...चुमेछ मिठो, भुल भएछ!! तिर्खा मेटाउन साह्रै सिपालु तिमी त! माया त तिम्रो दोबाटोको,मुल भएछ!! ितम्र...
-
१. गजल बनावटी चाहना होइन यो,नरिसाउ प्रिय । तिम्रो जीवन मात्र मेरो,अन्त नबिसाउ प्रिय ।। नतमष्तक भै सधैंभरी तिमीलाई नै चाहेको छु ख्याल स...
Damiiiiiiiii 6 vai,keep it up.
ReplyDeleteधन्यवाद सर तपाइलाई
Deleteतपाई लाई धेरै धेरै धन्यवाद सम्पादक ज्यु
ReplyDeleteVaiiii Good luck yar
ReplyDelete