- सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे
तिम्रो मनको चोखोमाया पाउने आसले कुरी राखे
नमेटिने जति चोट दिए पनि मुटु भित्र
लुकाएर पिडा मनमै तिम्रै लागि हाँसी राखे
सपनाको नौलो संसार सजाउने आसै आसले
निष्ठुरीको याद बोकी छटपटी मा बचिराखें
मनै काट्ने धारिला छुरी तिम्र बचन हरु
तिम्ले देयाको उपहार सम्झी मनै भित्र साँची राखे
तिमि हाँस तिम्रा लागि रुन्छु भन्ने धेरै आएनी
मेरो मनको निश्चल माया तिम्रै लागि साँची राखें
सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे
तिम्रो मनको चोखोमाया पाउने आसले कुरी राखे
शरण लम्साल
जुटपानी ३ चितवन नेपाल
https://www.facebook.com/ismaran37.bishnu
सहयोगी भूमिका
गजल सर्जकहरु
को कहाँ बाट
पुराना रचना
Friday, March 7, 2014
सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे- स्मरण लम्साल,
Published :
9:39 AM
Subscribe to:
Post Comments
(
Atom
)
पेज हेर्नुहुनेहरु
हामी छौ फेसबुकमा !
लोकप्रिय रचनाहरु
-
प्रियजनले पनि आउदा भयो फुल र अबिर चढाउदा भयो मुटुको व्यापार, गर्नेले छाती चिर्न हतियार समाउदा भयो हुँदैन कहिल्यै दोबाटो एउटै संकोच ...
-
तिम्रो जित हुन्छ भने, हारी दिन्छु खुशि हुनु । सारा मन्का इच्छाहरु, मारी दिन्छु खुशि हुनु ।। यसो गर्दा तिमीलाइ सधै शान्ति मिल्छ भने, मुटु...
-
क्षितिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो मलाई त्यहा लैजान कोहि आए हुन्थ्यो सपना बोकी प्रबासिदा हाँसो कहाँ छुट्यो जिन्दगीमा बतासले खुसी ल...
-
बुनिन्छ सपना तोडिन्छ यहाँ! थुनिन्छ गन्तब्य मोडिन्छ यहाँ! भाग्यको लेखा काँ टारेर टर्थ्यो खुनिन्छ सम्बन्ध फोडिन्छ यहाँ!! ...नहुँदा व...
-
कोमल भट्ट यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु, बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु l जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छै...
-
लौ न प्रभु मलाई एउटा साली चाहिए'छ गहु गोरी भन्दिन म त्यही काली चाहिए'छ ...
-
माया प्रेमका कुरा गर्ने छैन अब। विश्वासमा कसैको पर्ने छैन अब॥ जाली संसार तड्पी बाँच्नु पर्यो। काल्पनिको सागर तर्ने छैन अब॥ जन्मेको एक्लै ...
-
मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखेँ...
-
भ्रमण शुरु हुने भयो , दिल्ली भएर नफर्किनुस रुझेको , बिल्ली भएर !! आयोजना रात्रीभोज , हुँदा भब्य त्यहाँ फस्नु होला बेहोसिमै ,.सिल्ली भ...








Damiiiiiiiii 6 vai,keep it up.
ReplyDeleteधन्यवाद सर तपाइलाई
Deleteतपाई लाई धेरै धेरै धन्यवाद सम्पादक ज्यु
ReplyDeleteVaiiii Good luck yar
ReplyDelete