- सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे
तिम्रो मनको चोखोमाया पाउने आसले कुरी राखे
नमेटिने जति चोट दिए पनि मुटु भित्र
लुकाएर पिडा मनमै तिम्रै लागि हाँसी राखे
सपनाको नौलो संसार सजाउने आसै आसले
निष्ठुरीको याद बोकी छटपटी मा बचिराखें
मनै काट्ने धारिला छुरी तिम्र बचन हरु
तिम्ले देयाको उपहार सम्झी मनै भित्र साँची राखे
तिमि हाँस तिम्रा लागि रुन्छु भन्ने धेरै आएनी
मेरो मनको निश्चल माया तिम्रै लागि साँची राखें
सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे
तिम्रो मनको चोखोमाया पाउने आसले कुरी राखे
शरण लम्साल
जुटपानी ३ चितवन नेपाल
https://www.facebook.com/ismaran37.bishnu
सहयोगी भूमिका
गजल सर्जकहरु
को कहाँ बाट
पुराना रचना
Friday, March 7, 2014
सधै भरि तिमि आउने बाटो कुरी पर्खि राखे- स्मरण लम्साल,
Published :
9:39 AM
Subscribe to:
Post Comments
(
Atom
)
पेज हेर्नुहुनेहरु
हामी छौ फेसबुकमा !
लोकप्रिय रचनाहरु
-
प्रियजनले पनि आउदा भयो फुल र अबिर चढाउदा भयो मुटुको व्यापार, गर्नेले छाती चिर्न हतियार समाउदा भयो हुँदैन कहिल्यै दोबाटो एउटै संकोच ...
-
गजल बाकी यो मेरो जिबन उपहार मिलोस तिमीलाई। म 'नै मर्छु बरू सुनौलो संसार मिलोस तिमीलाई। बधाई छ नया जिबनको तिमीलाई मेरो शुभकामना। स...
-
१) गजल आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै द्यौरालीम...
-
दशै आयो घरमा चुलो जल्दैन हामि गरिबको'मा। साहुको घरमा जस्तै खसि ढल्दैन हामि गरिबको'मा। पुर्खौ देखि खोले अनि सिस्नु सँग साईनो छ रे, म...
-
माया प्रेमका कुरा गर्ने छैन अब। विश्वासमा कसैको पर्ने छैन अब॥ जाली संसार तड्पी बाँच्नु पर्यो। काल्पनिको सागर तर्ने छैन अब॥ जन्मेको एक्लै ...
-
मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखेँ...
-
सम्झिएर उनैलाई, हाँस्न मन लाग्छ कुम-जोडी उनिसंगै,नांच्न मन लाग्छ पल्लो घरकी उनि, हेर्छिन् लुकी-लुकी अजम्बरी प्रिती पनि,गाँस्न मन लाग्छ ...
-
तिम्रो जवानी त बैसालु, फुल भएछ!! भमराले ...चुमेछ मिठो, भुल भएछ!! तिर्खा मेटाउन साह्रै सिपालु तिमी त! माया त तिम्रो दोबाटोको,मुल भएछ!! ितम्र...
-
१.गजल मेरो पाइला पाइलामा,ठेस लाग्छ किन,, मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,, जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई मात्र दुखी गरिबलाई,केस ल...
-
पिरतीको मूल बाटो खुले पछी रमाएँ थें। खुशी बोक्ने तन मन घुले पछी रमाएँ थे।। चारै तिर ऋतु जस्तै बदलिंदै हिंडे पनि । आँगनीका मखमली फूले पछ...








Damiiiiiiiii 6 vai,keep it up.
ReplyDeleteधन्यवाद सर तपाइलाई
Deleteतपाई लाई धेरै धेरै धन्यवाद सम्पादक ज्यु
ReplyDeleteVaiiii Good luck yar
ReplyDelete