Saturday, June 16, 2012

121.चरित्रलाई हेर्दा तेरो पापि भन्ऩ .......सुवाको छस्,

चरित्रलाई हेर्दा तेरो पापि भन्ऩ .......सुवाको छस्,
तेरो भलो कहिल्यै नहोस मेरो आत्मा रुवाको छस्

मन त भन्छ कालि बनि उँठौ खड्ग समाएर, 
किरा परि मर्नु परोस सपना मेरो तुवाको छस्

छि! कस्तो लाछि रै छस थुक्क ! बरु मर्दो होस नि
आफ्नो ईच्छा पुरा गर्न बिष मलाई खुवाको छस

साच्चै भगवान छ बने त लेखाजोखा होला पक्कै, 

समयको फाईदा लिन तैले मलाई कुवाको छस्

अतित अझै ताजै नै छ बदला लिन बाकि नै छ,

शत्रुलाई हँसाएर मेरो आँसु ..........चुवाको छस्
Laxmi"Itihas"
Lalbandi Redio Ekata

3 comments :

  1. sarai kati ramro gazal rahechha malai ta sarai ramro lagyo

    ReplyDelete
  2. मेरा दाजु भाई दिदी बहिनी तथा आत्मिय मित्रहरु हजुरहरुको सफलताको कामना लामो समयपछि भेट्न आएको छु ।हजुरहरु लाई कस्तो छ मेरो लेखाई मनपरे यो पेजलाइ लाइक गरि सथित्यो को नाता बधाई त्यो भित्र रहेका मनका ढुक ढुकीहरु छन् त कहिँ मनभित्रका तरेलीहरु कहिँ मायाका पोकाले सजिएका छन् यस्तै बिडम्बना ले लेखियको यो पेज हो तपाई हरुलाई कस्तो लाग्छ ?????
    @+[388934577845970:love]
    @+[388934577845970:love]
    थाहै नपाई किन चोर्यौ तिमीले मेरो मन पिरतीमा हुँदो रहेछ यस्तै अन्धो पन
    @+[388934577845970:love]
    @+[388934577845970:love]

    ReplyDelete
  3. गुलाब को फूल सम्झन्थे जिन्दगी, सघर्षको मैदान रहेछ ,खुसियालीको बहार सम्झन्थे जिन्दगी,आशु नै आसु को भेल रहेछ !! मायाको फूलबारी सम्झन्थे जिन्दगी, उझाड बन पाखा को खाडा पो रहिछ, ईश्वरको बरदान सम्झन्थे जिन्दगी ,कहाली लाग्दो रात पो रहेछ???:

    ReplyDelete