Sunday, June 17, 2012

122.धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी

धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
आनायासै आखा जुद्यो तर्किएर हिन्यौ तिमी

केहि सब्ध मैले नजिक गयी बोले पनि
बिस लाग्यो मेरो सब्ध झर्किएर हिन्यौ तिमी

परायिको सिन्धुर अनि हातभरी चुरा थिए
छुन खोजे तिमी लाई मर्किएर हिन्यौ तिमी

केथियो सपना किन भुल्यउ प्रश्न गरे
कालीयुग हो यो भन्दै गर्किएर हिन्यौ तिमी


Shreeraj Bhandari
Hatiya 7 Makawanpur

2 comments :

  1. nice... keep it up..

    ReplyDelete
  2. धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
    आनायासै आखा जुद्यो तर्किएर हिन्यौ तिमी..

    kuro sahi ho shree sir..

    ReplyDelete