धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
आनायासै आखा जुद्यो तर्किएर हिन्यौ तिमी
केहि सब्ध मैले नजिक गयी बोले पनि
बिस लाग्यो मेरो सब्ध झर्किएर हिन्यौ तिमी
परायिको सिन्धुर अनि हातभरी चुरा थिए
छुन खोजे तिमी लाई मर्किएर हिन्यौ तिमी
केथियो सपना किन भुल्यउ प्रश्न गरे
कालीयुग हो यो भन्दै गर्किएर हिन्यौ तिमी
Shreeraj Bhandari
Hatiya 7 Makawanpur
आनायासै आखा जुद्यो तर्किएर हिन्यौ तिमी
केहि सब्ध मैले नजिक गयी बोले पनि
बिस लाग्यो मेरो सब्ध झर्किएर हिन्यौ तिमी
परायिको सिन्धुर अनि हातभरी चुरा थिए
छुन खोजे तिमी लाई मर्किएर हिन्यौ तिमी
केथियो सपना किन भुल्यउ प्रश्न गरे
कालीयुग हो यो भन्दै गर्किएर हिन्यौ तिमी
Shreeraj Bhandari
Hatiya 7 Makawanpur







nice... keep it up..
ReplyDeleteधेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
ReplyDeleteआनायासै आखा जुद्यो तर्किएर हिन्यौ तिमी..
kuro sahi ho shree sir..