| तिम्रै यादमा हर पल रमाउन, मनमात्र लाग्छ
तिम्रै नामको शब्दकोरी गाउन,मनमात्र लाग्छ ! आँखामा होइन हृदयमा सजाएको छु तिमीलाई न देखे तिमीलाई बाटो धाउन, मनमात्र लाग्छ मन परेको तिमी एक अरुमा आँखा लाउ कसरी नाम जोडी मायाको घर छाउन,मनमात्र लाग्छ मनसँग मन साटेर चोखो माया गरेको छु मैले कल्पिएका पलहरुमा सामु पाउन,मनमात्र लाग्छ साथ दिए तिमीले सजिलो छ जीवन जिउन समर्पणमा तिम्रो स्पर्शले दाउन,मनमात्र लाग्छ बिकास कँडेल"निस्छल" बिरेन्द्र नगर -७ चितवन |
सहयोगी भूमिका
गजल सर्जकहरु
को कहाँ बाट
पुराना रचना
Tuesday, June 18, 2013
644.तिम्रै यादमा हर पल रमाउ
Published :
10:21 AM
Subscribe to:
Post Comments
(
Atom
)
पेज हेर्नुहुनेहरु
हामी छौ फेसबुकमा !
लोकप्रिय रचनाहरु
-
प्रियजनले पनि आउदा भयो फुल र अबिर चढाउदा भयो मुटुको व्यापार, गर्नेले छाती चिर्न हतियार समाउदा भयो हुँदैन कहिल्यै दोबाटो एउटै संकोच ...
-
क्षितिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो मलाई त्यहा लैजान कोहि आए हुन्थ्यो सपना बोकी प्रबासिदा हाँसो कहाँ छुट्यो जिन्दगीमा बतासले खुसी ल...
-
बुनिन्छ सपना तोडिन्छ यहाँ! थुनिन्छ गन्तब्य मोडिन्छ यहाँ! भाग्यको लेखा काँ टारेर टर्थ्यो खुनिन्छ सम्बन्ध फोडिन्छ यहाँ!! ...नहुँदा व...
-
कोमल भट्ट यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु, बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु l जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छै...
-
तिम्रो जित हुन्छ भने, हारी दिन्छु खुशि हुनु । सारा मन्का इच्छाहरु, मारी दिन्छु खुशि हुनु ।। यसो गर्दा तिमीलाइ सधै शान्ति मिल्छ भने, मुटु...
-
लौ न प्रभु मलाई एउटा साली चाहिए'छ गहु गोरी भन्दिन म त्यही काली चाहिए'छ ...
-
माया प्रेमका कुरा गर्ने छैन अब। विश्वासमा कसैको पर्ने छैन अब॥ जाली संसार तड्पी बाँच्नु पर्यो। काल्पनिको सागर तर्ने छैन अब॥ जन्मेको एक्लै ...
-
जिउनुको मज्जा पाँए , तिम्रो कारण! मस्ति नै मस्तिमा आँए, तिम्रो कारण!! रङ्गिन हुँदैछ, आज मेरो जीवन, उषाको किरण छाए, तिम्रो कारण!! मला...
-
मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखेँ...








No comments :
Post a Comment