नेता बनेर खै के गर्यौ कर्महारा तिमीले
हेर्दैछु म सम्झिराख्नु ज्यानमारा तिमीले
वलिदियौ त्यो अबोधको चोला फेर्यौ छेपारे
रुनै पर्छ चुहाउदै अश्रुधारा तिमीले
भो भो तिम्ले नपार स्वाङ नआउ अब छेउमा
देखाई सक्यौ असली रुप हुतिहारा तिमीले
म सहन्न अब यहाँ मातृभूमि रोएको
हेर्दैछु म सम्झिराख्नु ज्यानमारा तिमीले
वलिदियौ त्यो अबोधको चोला फेर्यौ छेपारे
रुनै पर्छ चुहाउदै अश्रुधारा तिमीले
भो भो तिम्ले नपार स्वाङ नआउ अब छेउमा
देखाई सक्यौ असली रुप हुतिहारा तिमीले
म सहन्न अब यहाँ मातृभूमि रोएको
लिन्छु पक्कै तिर्नै पर्छ हिसाब सारा तिमीले
लुक्छौ कति पर्दा भित्र खुल्नै पर्छ एक दिन
हट्छ नकाब देख्नै पर्छ दिन मै तारा तिमीले
टि. बि. सागर
सुनसरी - नेपाल
लुक्छौ कति पर्दा भित्र खुल्नै पर्छ एक दिन
हट्छ नकाब देख्नै पर्छ दिन मै तारा तिमीले
टि. बि. सागर
सुनसरी - नेपाल
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।