Showing posts with label सर्बाहारा. Show all posts
Showing posts with label सर्बाहारा. Show all posts

Monday, June 11, 2012

78. तिम्ले मलाई छाडि गएको धेरै भयो

तिम्ले मलाई छाडि गएको धेरै भयो
तिमी गयौ त्यो घाऊ बल्झीएको धेरै भयो

तिमी मात्र थीयौ मेरो अघी पछी सधैं
जिन्दगीमा एक्लै यात्रा गरेको धेरै भयो

तिमी हुन्थ्यो लाग्थेयौ मलाई सबै खुशी मेरै
एक एक त्यो खुशी तैरिएको धेरै भयो

मेरो मन को मन्दिरमा तिम्लाई पूजा गर्थे मैले
तर यो मन बिटूलो भाको धेरै भयो

सर्बाहारा