 हास्नु अनि हँसाउनु यहिँ हो जिन्दगी
हास्नु अनि हँसाउनु यहिँ हो जिन्दगीबाँच्नु अनि बचाउँनु यहिँ हो जिन्दगी
जन्मे पछी संसारमा खुलेर जिउनु
हासी खुसी मनाउनु यहिँ हो जिन्दगी
दु:ख सुख जिबनको दुइटा पाटा हो
रम्नु अनि रमाउनु यहिँ हो जिन्दगी
 झर्छ आँसु पिडा हुदा तैपनि हामीले 
भित्र भित्रै दबाउनु यहिँ हो जिन्दगी
 
आफु हासे अरुपनि हास्नेछ सङ्सँगै
मिठो बोलि छराउनु यहिँ हो जिन्दगी
 
☆•*¨★ S.P ★¨*•☆
भित्र भित्रै दबाउनु यहिँ हो जिन्दगी
आफु हासे अरुपनि हास्नेछ सङ्सँगै
मिठो बोलि छराउनु यहिँ हो जिन्दगी
☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन



 




 
 
 
 
 
 
 
 
 
 
 
No comments :
Post a Comment