 जिन्दगीमा आँधी हुरी, चलेको बेला आयौ ।
जिन्दगीमा आँधी हुरी, चलेको बेला आयौ ।एकान्तमा मेरो लाश , ढलेको बेला आयौ ।।
खुशि जति लुट्दै थियो भाग्यले कोल्टे फेर्दै,
जानि जानि नियतिले , छलेको बेला आयौ ।।
तिमी माथि कुनै आच आउन दिन्न भन्थ्यौ ,
 आखिरमा मेरो देह , जलेको बेला आयौ ।।
 
भेट्ने आशा मय्रो होला जिबन भरी अब,
किन भने मेरो हाड , गलेको बेला आयौ ।।
 
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा कतार
भेट्ने आशा मय्रो होला जिबन भरी अब,
किन भने मेरो हाड , गलेको बेला आयौ ।।
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा कतार



 




 
 
 
 
 
 
 
 
 
 
 
No comments :
Post a Comment