Friday, November 9, 2012

534. दशै,तिहार् आयो आमा

दशै,तिहार् आयो आमा रुन्छ मन् यो घरिघरि।
गाउ,घरको सम्झान ले झर्छ आशु यो धरधरि।।

यसपालि पनि द्शै,तिहार् मान्न सक्दिन आमा
।
अतिथहरु ले जल्छ मन यो गर्छु काम मरिमरी
।।

अहिले पनि पोल्छ मन पोहोर सालहरु सम्झिदा
।
तेहि साउको रिनले गर्दा खेल्छ, सपना थरिथरि ।।

भाग्य मेरो खोठ रैछ, बिवल्तालाई झेल्नु आमा
।
पीडित मनलाई नमार आमा तिर्छु रिन सरासरी।।

गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर

No comments :

Post a Comment