चार वर्ण रंगीचंगी, भेष भेट्ने छौ!!
रक्तिम अक्षरमा ती,लेखिएका गाथा!
वीर सहिद हरुका, अबशेस भेट्ने छौ!!
खानु गोता खाए पछि, बिदेशमा जब!
मातृभुमि दुनियामा,बेश भेट्ने छौ!!
राता रात जङे पिलर, छिमेकिले सार्दा
नक्सामा प्यारो मुलुक, शेष भेट्ने छौ!!
Parkash Pokhrel
now tokyo japan







No comments :
Post a Comment