Showing posts with label रामकृष्ण पौडेल-अनयास. Show all posts
Showing posts with label रामकृष्ण पौडेल-अनयास. Show all posts

Sunday, August 26, 2012

203.काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन्

काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् 
जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्।

मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन र
चार वर्ष नेपालीको रगत टन्ऩ खाईयो भन्छन् ।

गरीब दुःखी नेपालीको सपना सबै जलाएर
कुकुरहरु हड्ड़ी खोज्दै गाउँमा फेरी आइयो भन्छन्।

आफ्नै झोली भर्न मस्त संबिधान नबनेनी
चिल्ला गाडी राजधानीमा भब्य महल पाईयो भन्छन् ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज,भरतपुर 
चितवन

Monday, August 13, 2012

178.काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन्

काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् 
जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्।

मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन र
चार वर्ष नेपालीको रगत टन्ऩ खाईयो भन्छन् ।

गरीब दुःखी नेपालीको सपना सबै जलाएर
कुकुरहरु हड्ड़ी खोज्दै गाउँमा फेरी आइयो भन्छन्।

आफ्नै झोली भर्न मस्त संबिधान नबनेनी
चिल्ला गाडी राजधानीमा भब्य महल पाईयो भन्छन् ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज,भरतपुर 

चितवन

Thursday, July 12, 2012

118.आँखामा तस्विर छरेर गयौ

आँखामा तस्विर छरेर गयौ
खालीयो मुटु भरेर गयौ ।

जीवनै बित्यो प्रर्खेर बस्दा
सागरै आज तरेर गयौ ।

बिस्तारै आशा फर्केर जाँदा 
मनबाटै तिमी मरेर गयौ ।

आधारनै छैन बाँच्नेम अब 
सर्बस्व सबै हरेर गयौ ।

कात्रोले बेरी लासमा मेरो
लाभानै छरी झरेर गयौ ।

भरतपुर -13, गजलकुन्ज
चितवन