उ त गोरे काली सगं माया हुन्न अरे ।
कस्तो भेना साली सगं माया हुन्न अरे ।।
बगैचामा जवानीले फंक्रिएकी गुलाब ।
म त फुल माली संग माया हुन्न अरे ।।
तिम्रो दुख मेरो आँसु हासो खुसी हुँदा ।
बजाउने ताली संग माया हुन्न अरे ।।
र्चको बोल्ने भेटेपछि र्थकाउने कति ।
मिठो बोली चाली संग माया हुन्न अरे ।।
पोखराको सिधॉ सादा साँधु भन्ने उनि ।
अब स्यॉङ्गजालि संग माया हुन्न अरे ।।
कस्तो भेना साली सगं माया हुन्न अरे ।।
बगैचामा जवानीले फंक्रिएकी गुलाब ।
म त फुल माली संग माया हुन्न अरे ।।
तिम्रो दुख मेरो आँसु हासो खुसी हुँदा ।
बजाउने ताली संग माया हुन्न अरे ।।
र्चको बोल्ने भेटेपछि र्थकाउने कति ।
मिठो बोली चाली संग माया हुन्न अरे ।।
पोखराको सिधॉ सादा साँधु भन्ने उनि ।
अब स्यॉङ्गजालि संग माया हुन्न अरे ।।







No comments :
Post a Comment