माया गर्दा घात पाएँ, न यता भएँ, न उता भएँ
खालि रित्तो हात पाएँ, न यता भएँ, न उता भएँ
जिन्दगीको शुभ मुहुर्त खोज्दा आखिर त्यो दशाहा
ग्रह साढें सात पाएँ, न यता भएँ, न उता भएँ
Suraj gurung
हाल :- ५/१ गोर्खा राइफल भारत
चोखो प्रित्मा जात पाएँ, न यता भएँ, न उता भएँ
यो समाजको रित संग ठगिएको मान्छे रैछु म
ठुलो अप'बात पाएँ, न यता भएँ, न उता भएँ
पीडाले छाती चर्कीएर रुदा मैले सबैले ट्वाल्ल
हेर्ने त्यो'ज'मात पाएँ न यता भएँ न उता भएँ
खुशीका दिप जलाउने रहर बोक्दा जिन्दगीमा
कालो औशी रात पाएँ, न यता भएँ, न उता भएँ
भन्ने गर्थ्यौ हामी संगै संगै जिउने भनेर तर यो समाजको रित संग ठगिएको मान्छे रैछु म
ठुलो अप'बात पाएँ, न यता भएँ, न उता भएँ
पीडाले छाती चर्कीएर रुदा मैले सबैले ट्वाल्ल
हेर्ने त्यो'ज'मात पाएँ न यता भएँ न उता भएँ
खुशीका दिप जलाउने रहर बोक्दा जिन्दगीमा
कालो औशी रात पाएँ, न यता भएँ, न उता भएँ
खालि रित्तो हात पाएँ, न यता भएँ, न उता भएँ
जिन्दगीको शुभ मुहुर्त खोज्दा आखिर त्यो दशाहा
ग्रह साढें सात पाएँ, न यता भएँ, न उता भएँ
Suraj gurung
हाल :- ५/१ गोर्खा राइफल भारत
No comments :
Post a Comment