त्यो बसमा भेटेको प्रोफेसरले भनेको...................
लुट्ने हरु जुटे रे, त्यो बसमा भेटेको प्रोफेसरले भनेको
जुट्नु पर्ने फुटे रे, त्यो बसमा भेटेको प्रोफेसरले भनेको
झरिमा कुटेको मुसोझै भाको छ रे देश अहिले
कुट्नु सम्म कुटे रे, त्यो बसमा भेटेको प्रोफेसरले भनेको
एउटा ठुलो घरमा लुटेरा हरु भेला हुन्छन्
लुट्नु सम्म लुटे रे, त्यो बसमा भेटेको प्रोफेसरले भनेको
सिधा साधा जनता जुधाइन्छन रे सडकमा
जुध्नु सम्म झुधे रे, त्यो बसमा भेटेको प्रोफेसरले भनेको
सडक तताउ भन्दै भित्र पुलिस पठाउछन्
चुट्नु सम्म चुटे रे, त्यो बसमा भेटेको प्रोफेसरले भनेको
Sudal, Bhaktapur

No comments :
Post a Comment