चोटैचोटको खानी आज के दियौ प्रिय
रुवायर मन्दिर गइ के लियौ प्रिय ////
आफै तिमि पहिला मुटु सिउछु भन्यौ
एउटा च्याति अर्को मुटु के सियौ प्रिय //
तिम्रै लागि जिउछु ,तिम्रै लागि मर्छु
उल्टो जिउदै मारी तिमि,, के जियौ संगै
हरेक समस्या पनि बुज्थेयौ पहिला .
यति छिटो परिबर्तन ,के पियौ प्रिय ...///
शोभाखर न्यौपाने कान्छा
रुवायर मन्दिर गइ के लियौ प्रिय ////
आफै तिमि पहिला मुटु सिउछु भन्यौ
एउटा च्याति अर्को मुटु के सियौ प्रिय //
तिम्रै लागि जिउछु ,तिम्रै लागि मर्छु
उल्टो जिउदै मारी तिमि,, के जियौ संगै
हरेक समस्या पनि बुज्थेयौ पहिला .
यति छिटो परिबर्तन ,के पियौ प्रिय ...///
शोभाखर न्यौपाने कान्छा
No comments :
Post a Comment