Sunday, July 14, 2013

658.जादुमय तिम्रो यौवन बैश छर्न के सकम्ला

जादुमय तिम्रो यौवन बैश छर्न के सकम्ला ?
आओस चाहे हजार शब्द बर्णन गर्न के सकम्ला कम्ला ?


तिमी फूलकी रानी न हौ जो अरुलाई सुवास दिने,
म भमरा डुल्दै त्यहाँ रस भर्न के सकम्ला कम्ला ?


पवित्र त्यो मनभित्र स्पर्शको लोभ देखाइ,
गंगाजीमा पाऊले टेकि अहो ! तर्न के सकम्ला कम्ला ?


स्वतन्त्रले वगिजाने नदि प¥यौ मेरी सानु,

त्यो नदिको छाललाई जिती पारी तर्न के सकम्ला कम्ला ?
विक्रम परियार,
Shyanjha 

No comments :

Post a Comment