अनि दिन्छिन् प्रेमका सौगात् खल्तिमा नोट देखेपछि ।।
अहँ बडो गजबको छ जमना यो वैरी पनि ।
दिन्छ मित्रताको हात खल्तीमा नोट देखेपछि ।।
निस्ठुरीहरू पनि सधैं मौका तलाशेका हुन्छन ।
कति बेला चढाई दिउकी मात खल्तीमा नोट देखेपछि ।।
कति बेला चढाई दिउकी मात खल्तीमा नोट देखेपछि ।।
स्वार्थी यो जमनामा धर्मशर्मको त कुरै छोडौ ।
बाहुन पनि बदलिन्छन् जात खल्तिमा नोट देखेपछि ।।
बाहुन पनि बदलिन्छन् जात खल्तिमा नोट देखेपछि ।।
उदाशी मन कता कता हराएको बखत् भट्टीमा ।
दिउसै परि दिन्छ रात खल्तिमा नोट देखेपछि ।।
दिउसै परि दिन्छ रात खल्तिमा नोट देखेपछि ।।
अजय पारष
जनकपुर नगर पालिका -४ हाल ,
जिल्ला स्वास्थ्य कार्यालय अछाम
जनकपुर नगर पालिका -४ हाल ,
जिल्ला स्वास्थ्य कार्यालय अछाम
No comments :
Post a Comment