चुहिने त्यो खरको छानो, भाटो देखाउदै
भाइ रुन्छ द्वन्दको घाउ, टाटो देखाउदै
जिबनभर साहुको हलो, जोत्ने मेरा बाबा
भाग बस्दा रुन्छ्न कठ्ठै, आटो देखाउदै
इसारामै अभाब दर्साउछिन,बुढि मेरि आमा
झुत्रो मैलो त्यो पटुकिको, गाठो देखाउदै
राहादानिमा आज्ञा दिन्छ, आन्धो सरकार
आत्मा बेच्न रेगिस्थानको, बाटो देखाउदै
साना काजि लिलामिको,बोली लगाउछन
मेरै झुप्रो घरबारिको, पाटो देखाउदै
Parkash Pokhrel
tokyo, japan
भाइ रुन्छ द्वन्दको घाउ, टाटो देखाउदै
जिबनभर साहुको हलो, जोत्ने मेरा बाबा
भाग बस्दा रुन्छ्न कठ्ठै, आटो देखाउदै
इसारामै अभाब दर्साउछिन,बुढि मेरि आमा
झुत्रो मैलो त्यो पटुकिको, गाठो देखाउदै
राहादानिमा आज्ञा दिन्छ, आन्धो सरकार
आत्मा बेच्न रेगिस्थानको, बाटो देखाउदै
साना काजि लिलामिको,बोली लगाउछन
मेरै झुप्रो घरबारिको, पाटो देखाउदै
Parkash Pokhrel
tokyo, japan







No comments :
Post a Comment