आफै बाट मन मुटु, अज्ञात हुँदै थियो!!
पवन ले मन्द मन्द, आफ्नै गति लिदा
चाहात को भरपुर, बर्सात हुँदै थियो!!
लोलाएका अधरमा, गोचर हुन्थे जब
मदिरा झै मदहोसी, मात हुँदै थियो!!
बर्सौ देखि रित्ता मेरा, कलेजिका कुना
भरिएर पिर्त भाब, खात हुँदै थियो!!
बिउँझिए चिहिरिदै, जब तेति बेला
'प्रकाश' लुप्त गर्भमा,रात हुँदै थियो!!
Parkash Pokhrel
Tokyo, japan







No comments :
Post a Comment