
बाबा आमा अनि भाइ धन कमाएपछी!
छोडी गयौ हुर्की बढि खेलेको त्यो गाउँ !!
-------बस्दै हौला रमाइ धन कमाएपछि!
कुरा काट्दै हिड्ने तिम्रा साथीहरु पनि !!
खोज्दै होलान तिमिलाइ धन कमाएपछि!
चारैतिर चर्चा सुन्छु तिम्रो त्यो सहरमा!!
---------गर्दैछौ रे रजाइ धन कमाएपछी!
घोराही-११दाङ
No comments :
Post a Comment