![]() |
| सरोज अनुराग |
मीठा मीठा सुगन्ध, छरेर जान्छन् ।।
मर्न जान्नुपर्छ अमर हुनलाई,
बाँच्न नजान्नेहरू मरेर जान्छन्।।
धेरै सोँच्नेहरू किनारमा उभिन्छन्,
पौडन जान्नेहरू, तरेर जान्छन् ।।
बाँच्न त सबै बाँचेकै छन् यहाँ,
सच्चा मानव केही गरेर जान्छन् ।।
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment