Sunday, October 23, 2011

169.अभागी कान्छा गाउले
















रुक्छ भन्छन फेसबुकको सास, रुन्छौ कि रुन्नौ होला !
सधै तिमि सम्पर्कमा, हुन्छौ कि हुन्नौ होला !!

बर्षौ देखि गासिएको, हाम्रो नाता छुट्ने भयो !
मलाई भेट्न अर्को बाटो, चुन्छौ कि चुन्नौ होला !!

चाडै मर्छ मिति पुग्यो, राम्रो नराम्रो धेरै गर्यो रे
गुण अबगुण सधै मनमा, बुन्छौ कि बुन्नौ होला !!

अर्को महिनाको हफ्ता भित्र, धम्कि आ’छ चोला उठ्ने
बिछोडीदा कोलाहाल चित्कार, सुन्छौ कि सुन्नौ होला !!

No comments :

Post a Comment