नयाँ लृगा किन्नु छ दशैँ आयो रे
घर तीर हिन्नु छ दशैँ आयो रे
बा आमाले पालेको त्यो लामो काने
घोर्ले खसि छिन्नु छ दशैँ आयो रे
घरकालाई खुसीपार्न लानैपर्छ गृदपाक
असल खराब चिन्नु छ दशैँ आयो रे ।
बिबेक पाठक
त्रि चन्द्र कलेज घण्टाघर, काठमान्डौ,
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment