![]() |
| बिबेक पाठक |
नयाँ फोटो राखेको छु फेसबुक मा हेर्नु प्रिया
मनका सबै भावनालाइ कमेन्ट बनाइ केर्नु प्रिया
तिम्रै लागी राखेको हुँ लाइक गर्न नबिर्से है
पुरानो भो तिम्रो फोटो अब नयाँ फेर्नु प्रिया
आफ्नो मनको मेमोरी मा सेभ गरि राखे सानृ
मोबाइल मा फोटो राखि अगाँलोले बेर्नु प्रिया
सँगै हुन नपाएनि फोटो हेरी मन बुझाउनु
तिम्ले पनि राति आइ सपनि मा घेर्नु प्रिया
बिबेक पाठक
त्रि चन्द्र कलेज








No comments :
Post a Comment