Wednesday, June 13, 2012

98.यो दिन रात बादल

शालिग्राम पत्थर
यो दिन रात बादल झरि किन होला
चली रहन्छ स्याठ मन भरि किन होला । ।

आउँदै छ जाअदै छ माया गर्ने हरुको भिड
छाड्दै मा एउटाले रुनु धर धरि किन होला । ।

झर्यो भने पात उजा डियो भने मन
एउटै डालिमा बस्दैन पसन्छी किन होला । ।

मलाई जस्तै दुख्छ उसलाई चोट लाग्छ था छ
मानिस् छाड दैन गर्न मन पारी किन होला । ।

जित नेले हकार्छ हार्नेले पुकार्दछ कठै
बिपदमा सम्झने प्रभु हरि हरि किन होला ।।
शालिग्राम पत्थर

No comments :

Post a Comment