Tuesday, July 31, 2012

141.खस्छौ भने सित बनी पात बोकी आउँछु म


खस्छौ भने सित बनी पात बोकी आउँछु म
एकान्तमा प्रेमरुपी मिठा बात बोकी आउँछु म


चन्चले जवानिले नचुलबुलाउ मलाई धेरै 
सोर्ह बर्से जवानिको मात बोकी आउँछु म


मिल्ने भए दिनु मलाई तिम्रो जिन्दगानि
अबिस्मरणिय सुहाग रात बोकी आउँछु म


स्वार्थी मनले नफसाउनु चोखो आत्मा मेरो
नत्र कहिले नमेटिने घात बोकी आउँछु म


पासाङ तमु 
गोर्खा,नेपाल 

No comments :

Post a Comment