तिम्रो जवानी त बैसालु, फुल भएछ!!भमराले ...चुमेछ मिठो, भुल भएछ!!
तिर्खा मेटाउन साह्रै सिपालु तिमी त!
माया त तिम्रो दोबाटोको,मुल भएछ!!
ितम्रो बासनाले यो सुनसान गाँउमा!
प्यास मेटाउनेहरू को....., हुल भएछ!!
अनायासै भेट हुदा ितमी संग मेरो!
नजरै नजर बिच,......क'बुल भएछ!!
सबैलाई.. लोभ्याउने ितम्रो जवानी!
म बाट नी अलीकती ,अ'सुल भएछ!!
D. Kc
बुटवल-रुपन्देही
हाल- संयुक्त अधिराज्य अमेरीका
सबैलाई.. लोभ्याउने ितम्रो जवानी!
म बाट नी अलीकती ,अ'सुल भएछ!!
D. Kc
बुटवल-रुपन्देही
हाल- संयुक्त अधिराज्य अमेरीका







No comments :
Post a Comment