
कसैको भर नपर्नु भन्छिन श्रीमति
मेरो मनको घर नै सुम्पिएको छु
अन्त बसाइ नसर्नु भन्छिन श्रीमति
ज्यानै दिन्छु मै खुशी हुनु हजुर
आसु बनी नझर्नु भन्छिन श्रीमति
सोझाको साथमा भागवान हुन्छ रे
कोही सँग नडर्नु भन्छिन श्रीमति
एक्कै छिन नदेख्दा हुन्छु एकोहोरो
छाडी खोला नतर्नु भन्छिन श्रीमति
ढुङ्गाले हन्नेलाई फुलले हान्नु रे
रिस मात्र नभर्नु भन्छिन श्रीमति
नबिन नेपाल
भक्तपुर
एक्कै छिन नदेख्दा हुन्छु एकोहोरो
छाडी खोला नतर्नु भन्छिन श्रीमति
ढुङ्गाले हन्नेलाई फुलले हान्नु रे
रिस मात्र नभर्नु भन्छिन श्रीमति
नबिन नेपाल
भक्तपुर
No comments :
Post a Comment