 सबैलाई समान देख्ने ,नानी ठुलो हुन्छ!
सबैलाई समान देख्ने ,नानी ठुलो हुन्छ!रूप,रंग,धन हैन ,,,मन बानी ठुलो हुन्छ!
झटारोले हान बरु सही बाटो पाऊँछ भने!
प्रेरणा बन्नु त्यो ब्यक्ति ज्ञानी ठुलो हुन्छ!
माग्नेले के माग्ला एकछाक,दुईटा रोटी!
जे छ बाँड मन खोली ,,,दानी ठुलो हुन्छ!
 अमृत किन नहोस हिरण,फाईदा के त्यो!
तड्पींदा प्यासिलाई त पानी ठुलो हुन्छ !
 
शेवा गरे दीन-दुःखीको फल् मिठो हुन्छ!
धर्म र कर्म गर्ने ,,भाग्य मानी ठुलो हुन्छ!
 
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
तड्पींदा प्यासिलाई त पानी ठुलो हुन्छ !
शेवा गरे दीन-दुःखीको फल् मिठो हुन्छ!
धर्म र कर्म गर्ने ,,भाग्य मानी ठुलो हुन्छ!
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया



 




 
 
 
 
 
 
 
 
 
 
 
No comments :
Post a Comment