
छातीमा छाती गुडाउछन् लोग्ने मान्छे..!!
सिन्दुरको ताज पैहिरेर सिउदोमा..
अनेकौ सप्ना चुडाउछन् लोग्ने मान्छे..!!
सदैव घरमा बन्दगी बनाउन..
आमाको काख छुटाउछन् लोग्ने मान्छे..!!
हरेक राती मेरो प्रिय यसो भन्छिन्..
बाहना अनेक जुटाउछ लोग्ने मान्छे..!!
कति दिन चल्छ हँ पुरुषबादी शासन..??
मर्छ उ चुरा फुटाउछ लोग्ने मान्छे..!!
हरेक राती मेरो प्रिय यसो भन्छिन्..
बाहना अनेक जुटाउछ लोग्ने मान्छे..!!
कति दिन चल्छ हँ पुरुषबादी शासन..??
मर्छ उ चुरा फुटाउछ लोग्ने मान्छे..!!
लक्ष्मण 'मिलन' विष्ट
हाल-मुम्बई महारारास्ट्र
No comments :
Post a Comment