यसपाली नि जमरा, सुक्ने भयो आमा॥
यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥
साथी भाई सँग सँगै, रमाउने मेरो॥
चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥
सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥
यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥
साथी भाई सँग सँगै, रमाउने मेरो॥
चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥
सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥
पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥
खुशी हुँदै मेरो लागी, नानीले उनेको॥
सयपत्री माला फेरि, फूक्ने भयो आमा॥
जताततै झिलीमिली, देउसी र भैलो॥
सम्झि सम्झि मेरो मन, दुख्ने भयो आमा॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
खुशी हुँदै मेरो लागी, नानीले उनेको॥
सयपत्री माला फेरि, फूक्ने भयो आमा॥
जताततै झिलीमिली, देउसी र भैलो॥
सम्झि सम्झि मेरो मन, दुख्ने भयो आमा॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।