वेवारिसे जिन्दगीको वेवारिसे चाला
आज यहाँ भोली कहाँ कैले झरी जाला ।
यता छाम्छु रित्तो भेट्छु उता झनै शून्य
संगालेर जिन्दगी यो गाँस्दिन म माला ।
चल्छ आँधी निराशाको वेग मारी मारी
हेर्दा हेर्दै यो रुख पनि ढल्छ यसै पाला ।
यति ठुलो दुनियामा मै हो भाग्यशाली
आज यहाँ भोली कहाँ कैले झरी जाला ।
यता छाम्छु रित्तो भेट्छु उता झनै शून्य
संगालेर जिन्दगी यो गाँस्दिन म माला ।
चल्छ आँधी निराशाको वेग मारी मारी
हेर्दा हेर्दै यो रुख पनि ढल्छ यसै पाला ।
यति ठुलो दुनियामा मै हो भाग्यशाली
अर्कै कुरा गढी रह्यो वेचैनीको भाला ।
अझ्झै छ की नमिलेको यहाँ बहिखाता
तिर्नै पर्ने जिन्दगीको तिर्दैछु म ज्याला ।
खुल्ला आकास खुल्ला धर्ती छैन कुनै घेरा
देऊ कोही पिउछु बरु विषालु त्यो प्याला ।
टि. बि. सागर
सुनसरी-नेपाल
अझ्झै छ की नमिलेको यहाँ बहिखाता
तिर्नै पर्ने जिन्दगीको तिर्दैछु म ज्याला ।
खुल्ला आकास खुल्ला धर्ती छैन कुनै घेरा
देऊ कोही पिउछु बरु विषालु त्यो प्याला ।
टि. बि. सागर
सुनसरी-नेपाल
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।