Sunday, October 14, 2012

450.रहर जत्ती सुकाकी छु, तिम्रो शहरमा !

रहर जत्ती सुकाकी छु, तिम्रो शहरमा !
ईच्छाहरु लुकाकी छु, तिम्रो शहरमा !!

चिन्दिन म भन्यौ,माफी भए गल्ती तिम्रा,
आँफै शिर झुकाकी छु,तिम्रो शहरमा !!

नाता मेरा कोही छैनन्, र त ओहदामा,
थुप्रै मौका चुकाकी छु,तिम्रो शहरमा !!

बनावटी देखे सबै,अनी यस्तो गरे,
हाँसो मात्रै फुकाकी छु, तिम्रो शहरमा !!

अप्ठ्यारोमा पर्‍यो कोही,हाँस्ने मिल्छ निहुँ,
धेरै मन दु:खाकी छु,तिम्रो शहरमा !!

संगीता बिरही 
गुल्मी,हाल-बुटवल 

1 comment :

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete