Tuesday, October 16, 2012

451.अतभुद प्रेमको काहानी छ कसैको...?


अतभुद प्रेमको काहानी छ कसैको...?
मायाँमा पागल हुने बानी छ कसैको...?

जुन झै चम्कि रहने हरेक पलमा॥
मन मुटु धड्कन की रानी छ कसैको...?

छरपष्ट फैलिएको यो युगमा पनी॥
निस्वार्थ र भावनाको खानी छ कसैको...?

प्रेम जोडी रमाउने बिशाल बगैचा॥
प्रकृतिले बन्यो कि लगानी छ कसैको...?

अति लामो प्रयासमा जोडिएको यहाँ॥
रँगमञ्च माथी मनो मानी छ कसैको...?

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

No comments :

Post a Comment