निधारमा रातो टिका लगाएर मानौ दशै ।
खुशी हुदै दुःख पिडा भगाएर मानौ दशै ।।
आर्शिवाद लिनु पर्छ आँफु भन्दा ठुला बाट ,
मन भरि हर्षै हर्ष , जगाएर मानौ दशै ।।
खुशी हुदै दुःख पिडा भगाएर मानौ दशै ।।
आर्शिवाद लिनु पर्छ आँफु भन्दा ठुला बाट ,
मन भरि हर्षै हर्ष , जगाएर मानौ दशै ।।
रिस राग गर्न छोडौ मिलीजुली बस्नु पर्छ,
धर्म गर्न पाप जति , बगाएर मानौ दशै ।।
प्रदेशमा हुनेहरु आफ्ना आफ्ना घर बाट,
जमरा र रातो टिका, मगाएर मानौ दशै ।।
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल रोल्पा
धर्म गर्न पाप जति , बगाएर मानौ दशै ।।
प्रदेशमा हुनेहरु आफ्ना आफ्ना घर बाट,
जमरा र रातो टिका, मगाएर मानौ दशै ।।
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल रोल्पा
No comments :
Post a Comment