तिंखा काँडा स्वरूप एक घोचाई अनेक
मुटु शरीर छ दुरुस्त सोचाई अनेक >१ <
बाँच्ने खाने लाउने सबैले जिउनलाई
पाउने सन्तुष्टि एउटै रोजाई अनेक >२<
श्रद्दा भाव इच्छा गरिन्छ सु प्राप्तिको लागि
मुटु शरीर छ दुरुस्त सोचाई अनेक >१ <
बाँच्ने खाने लाउने सबैले जिउनलाई
पाउने सन्तुष्टि एउटै रोजाई अनेक >२<
श्रद्दा भाव इच्छा गरिन्छ सु प्राप्तिको लागि
हर्ष पिणा शान्ति समान पोखाई अनेक >३<
श्रीखण्ड चन्दन लेदो पारी लेपन लगाई
माथ मन हुन्छ शितल घोटाई अनेक >४<
जन्म मृत्यु बिबाह अबश्य भएर छाड्छ
जुठो अर्थी थलो चोखिन्छ लोटाई अनेक >५
~~~~~**गरुवाली तारा **~~~~~
श्रीखण्ड चन्दन लेदो पारी लेपन लगाई
माथ मन हुन्छ शितल घोटाई अनेक >४<
जन्म मृत्यु बिबाह अबश्य भएर छाड्छ
जुठो अर्थी थलो चोखिन्छ लोटाई अनेक >५
~~~~~**गरुवाली तारा **~~~~~
No comments :
Post a Comment