
शिसा सरी हाम्रो मायाँ फुटेकै छ जती
दही चिउरे तिम्रो माया चाहिंदैन अब
पराई सँग तिम्रो नाता जुटेकै छ जाती
भँमरा झै रस चुस्दै हिंड्ने तिम्रो बानी
दुनियाँ ले यौबन तिम्रो लुटेकै छ जाती
यो मायाँको बन्धन अब अन्तै जोडे पछी
सम्बन्ध को हाम्रो डोरी टुटेकै छ जाती
सम्झिएर मेरो मायाँ रुदै रुदै हिंड्छौ रे
नियती ले चुट्नु सम्म चुटेकै छ जाती
राजु चालिसे "बिछोड"
कपिलबस्तु >>>>>>
हाल:: दुबई
यो मायाँको बन्धन अब अन्तै जोडे पछी
सम्बन्ध को हाम्रो डोरी टुटेकै छ जाती
सम्झिएर मेरो मायाँ रुदै रुदै हिंड्छौ रे
नियती ले चुट्नु सम्म चुटेकै छ जाती
राजु चालिसे "बिछोड"
कपिलबस्तु >>>>>>
हाल:: दुबई
No comments :
Post a Comment