बन्दगी बेचियकालाई दशै तिहार आयर के भो ?
भोका नाङ्गा परिवार सम्झी यहाँ मिठो खायर के भो ? ।। १
चाड भनी रङ्ग मानि नाच गान गर्न कम्मर कस्दै
बिछोडले आसु रसाइ रम्न गीत गायर के भो ? ।। २
हुनेहरुको रौनक हेर्दै सिरेटोमा काप्दाहुन परिवार
दशै भनी नयाँ जाकेट यहाँ मैले लायर के भो? ।। ३
हिउद बर्खा चाड मेला बारै घण्टा जोतिनु छ
मुटु माथि ढुङ्गा राखी क्षणिक म रमायार के भो? ।। ४
राजु के.सि
Kuhun 1 Purnagaun, Myagdi
rajukc16@yahoo.com

No comments :
Post a Comment