मोति हरायो बालुवामा टुकी बालेर के पायौ ?
अन्त नहुने कार्यहरु अब थालेर के पायौ ?
मन भत्काएर जोडेर स्वार्थ का देवलहरु
फटायौ आफै जता-ततै अनि टालेर के पायौ ?
सुगन्धित फुल भन्यौ,लगायौ र ओइलाए पछी
दुर्गन्धित् भनेर टोकरीमा फालेर के पायौ ?
तिम्रो समू धेरै साल सितल दी उभीए पछी
अजंगको बुढो रुख भनेर ढालेर के पायौ ?
(हरि पराजुली )
Damak 10, Jhapa
अन्त नहुने कार्यहरु अब थालेर के पायौ ?
मन भत्काएर जोडेर स्वार्थ का देवलहरु
फटायौ आफै जता-ततै अनि टालेर के पायौ ?
सुगन्धित फुल भन्यौ,लगायौ र ओइलाए पछी
दुर्गन्धित् भनेर टोकरीमा फालेर के पायौ ?
तिम्रो समू धेरै साल सितल दी उभीए पछी
अजंगको बुढो रुख भनेर ढालेर के पायौ ?
(हरि पराजुली )
Damak 10, Jhapa
No comments :
Post a Comment