दैव ! तिम्ले सधैंभरि हराएरै छाड्यौ l
जताततै बिल्लीबाठ गराएरै छाड्यौ l
फुल्नुपर्ने फूलहरु ओइलाउन थाल्दा l
बेदनाका आँशु हरु झराएरै छाड्यौ l
सबै तिर भताभुङ्ग लथालिङ्ग भयो l
दिनदिनै आपतबिपत पराएरै छाड्यौ l
तर्सिएर भित्रभित्रै दुख्न थाल्यो छाती l
मुटु पनि कम्जोर भयो डराएरै छाड्यौ l
हाँसखेल गर्ने बेला बित्न आँट्यो रुँदै l
जिन्दगीलाई पलपल मराएरै छाड्यौ l
कोमल भट्ट
नैकाप,काठमाडौँ
(हाल:- न्युयोर्क,अमेरिका )
October12 ,2012 .
जताततै बिल्लीबाठ गराएरै छाड्यौ l
फुल्नुपर्ने फूलहरु ओइलाउन थाल्दा l
बेदनाका आँशु हरु झराएरै छाड्यौ l
सबै तिर भताभुङ्ग लथालिङ्ग भयो l
दिनदिनै आपतबिपत पराएरै छाड्यौ l
तर्सिएर भित्रभित्रै दुख्न थाल्यो छाती l
मुटु पनि कम्जोर भयो डराएरै छाड्यौ l
हाँसखेल गर्ने बेला बित्न आँट्यो रुँदै l
जिन्दगीलाई पलपल मराएरै छाड्यौ l
कोमल भट्ट
नैकाप,काठमाडौँ
(हाल:- न्युयोर्क,अमेरिका )
October12 ,2012 .
dami.....gajal....
ReplyDelete