आखिर एउटै हो मन्त सोचिरहेछुपिडा छ अनन्त सोचिरहेछु
अहँ तिमीलाई भुलेर पटक्कै
किन जान्न मन अन्त सोचिरहेछु
नबोल्ने मान्छेले निम्तो पठाएको छ
जाउ कि नजाउँ जन्त सोचिरहेछु
श्रीमतिले सधै घुर्रक्याई रहन्छे
बोल्दिन जिबन्त सोचिरहेछु
सुखमा त धेरै छन तर दुखमा
को होलान आफन्त सोचिरहेछु ॥
प्रकाश अज्नबी
कुर्घा पर्बत ॥







No comments :
Post a Comment