Tuesday, June 11, 2013

624.प्रीय तिमी मेरो सास न हो

प्रीय तिमी मेरो सास न हो 
गर्छु माया म त् पाप न हो 

तिम्रो आँशु मेरो,नि पीडा हो 
भन्ने मेरो सोच,अवि,षाप न हो 

हरपल तिमीलाई,सम्झी बस्ने छु 
बरु तिमी मेरै , साथ् न हो 

सम्झी म तिमि,जिउन पाऊँ 
जिउनु पहिले म,लास न हो 

कयौ पीए आँशु,तिम्रो यादमा 
कतै बेहोस पार्ने,सराब न हो 

भेटभए नि हुन्थ्यो,तिमि सँग
तरमिठो सपनाको,ख्वाब न हो 

बिरही लामा 
लम्जुङ्ग-सिम्पानी-९ 
बगैचा 
हाल-साउदी जुबेल

No comments :

Post a Comment